फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा "2017 सारा देशको पर्यावरणीय जलवायु विज्ञप्ति" सार्वजनिक

(GMT+08:00) 2018-02-06 15:07:42

फेब्रुअरी छ तारिख चिनियाँ राष्ट्रिय जलवायु केन्द्रले " सन् 2017 देशको पर्यावरणीय जलवायु सम्बन्धी विज्ञप्ति सार्वजनिक गरेको छ। उक्त विज्ञप्ति अनुसार, सन्2017 मा चीनको धेरैजसो भागमा हल्का, तापमान र पानी सन्तुलित रुपमा वितरण गरिएकोले वनस्पति पर्यावरणीय गुणस्तरमा सुधार देखापरेको छ।

उक्त विज्ञप्ति अनुसार, सन् 2017 मा सारा देशको मौसम वनस्पतिमार्फत् लाभान्वित भएर सारा चीनमा 60प्रतिशत स्थानमा वर्षाको मात्रा अघिल्लो भन्दा बढी हुनुका साथै यी मध्ये दक्षिण पश्चिम सिनच्याङको युगुर स्वायत्त प्रदेश, दक्षिण तिब्बत, उत्तर पश्चिम छिङ्ग हाई प्रान्त आदि ठाउँको बर्षा मात्रा गत वर्षको भन्दा एक गुणा बढी भएको छ। सारा देशमा नव्बे प्रतिशत क्षेत्रमा वनस्पतिको पर्यावरणीय गुणस्तर देखिएको छ।

तर भित्री मङ्गोलिया, उत्तर पूर्वी क्षेत्रको केहि ठाउँमा छोटो समय सुक्खा गम्भीर रूपमा देखापरेकाले त्यहाँ वनस्पतिमा प्रभाव परिएको कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु