फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाड कार्यक्रममा नेपाली सेवाद्वारा नृत्य प्रदर्शनी

(GMT+08:00) 2018-02-08 16:49:08

        यही फेब्रवरी १६ तारिख चिनियाँ नव वर्ष तथा वसन्त चाड हो। यसै वसन्त चाडको अवसर पारेर आज सीआरआईले एक कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रममा हाम्रो नेपाली सेवाका चिनियाँ तथा विदेशी कर्मचारीहरुले नृत्य प्रदर्शनी गरेका छन्। अब हेरौँ यो भिडियो।

जानकारी तथा लेखहरु