|
|
|
||
|
चिनियाँ वसन्त चाडको उपलक्ष्यमा नेपालस्थित कन्फ्युसियस इन्स्टिच्युटले काठमाडौंमा वसन्त पर्वको पूर्वसन्ध्या एवम् 'चिनियाँ राम्रो आवाज'गायन प्रतियोगिताको आयोजना गरेको छ। भिडियोमा एक जना लिटिल एन्जल्स स्कूलबाट आएकी छात्रा टिसा शाक्यले चिनियाँ भाषाको एउटा चर्चित गीत <मातृभूमिको गीत >गाएकी छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |