फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको विदेशी संस्करण प्रकाशित

(GMT+08:00) 2018-02-11 14:20:14

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले सन्2017 अक्टोवर अठार तारिख चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनमा गर्नुभएको 'सम्पूर्ण रुपमा सम्पन्न समाजको निर्माण, नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको महाविजयको प्राप्ति' शीर्षकको प्रतिवेदनको अंग्रेजी, फ्रेन्च, स्पेनिश, जर्मनी, जापानी, रुसी, अरबी,पोर्चुगल, भियतनाम तथा लाओस यी दश वटा भाषाको छुट्टै संस्करण विदेशी प्रकाशन संस्थाले प्रकाशित गरेको छ र आजैदेखि विदेशतर्फ सार्वजनिक रुपमा प्रकाशित गरिएको छ।

जानकारी तथा लेखहरु