फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी पाँच वर्ष तिब्बतद्बारा सीमा नाकाको ठूलो विकास

(GMT+08:00) 2018-02-11 16:19:14

आगामी पाँच वर्ष तिब्बतले सीमा ब्यापारको आधारभूत प्रबन्धको निर्माणलाई बढाउने, यातायात लाइन र नाकामा माल-सामान राखिने क्षमतालाई उकास्ने, सीमा ब्यापार र सीमा उत्पादन ब्यापारको विकास गर्ने, स्थानीय नागरिकको आम्दानीलाई बढाउने, वाणिज्य तथा ब्यापारको पुन:रुत्थान गर्ने र देश र विदेश बजारको आपसी सम्पर्कलाई प्रबर्द्धन गर्ने योजना रहेको छ।

फुलान नाका व्यवस्थापन समितिका अध्यक्ष लापाका अनुसार, फुलान नाकाले सन् 2018 मा औषधीको निर्यात गर्ने प्रमाण-पत्र पाएको जानकारी दिनुभयो। साथै निर्माणाधीन थाङका अन्तर्राष्ट्रिय सीमा व्यापारिक बजार पनि सन् 2018को अगष्टमा औपचारिक रुपमा सम्पन्न हुने कुरा पनि उहाँले बताउनुभएको छ।

जानकारी तथा लेखहरु