फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुनमिङमा सीगल र स्थानीयको आनन्दमय समय

(GMT+08:00) 2018-02-12 09:46:00

हरेक हिउँद ऋतुमा हजारौं सीगल टाढाको पश्चिम साइबेरियाबाट चीनको युननान प्रान्तीय खुनमिङ शहरमा आएर हिउँद बिताउने गर्दछन्। न्यानो घाम लागेको बेला, सीगलहरू खेल्ने गर्दछन् भने स्थानीयहरूले सीगललाई खुवाएर तथा हेरेर रमाइलो अनुभव गर्ने गर्दछन्।

खुनमिङ चरा संघका कर्मचारीका अनुसार, चालू वर्ष खुनमिङमा हिउँद ऋतु बिताउन आएका सीगलहरूको संख्या करिब ४० हजार छ र मुख्यतया छ्वी हु पार्क, हाइकन बाँध क्षेत्रमा देख्न सकिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु