|
|
|
||
चीनको वल्लो शानसी प्रान्तको इतिहास पनि धेरै पुरानो छ। यस प्रान्तको ताथोङ शहरले चीनमा बेग्लै पहिचान बनाएको छ। यहाँ सयौं वर्ष पुराना बौद्ध धर्मका मन्दिर र विहार तथा इस्लाम धर्मको मस्जिद संरक्षित् छन्। धर्म र संस्कृतिको धनी यस ताथोङ शहरको एक पहाडमा असंख्य बुद्धका चित्र खोपिएका छन् र विविध आकारका मूर्ति पनि बनाएर राखेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |