फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष स छ्वान प्रान्तको निरीक्षणमा

(GMT+08:00) 2018-02-12 16:34:50

      

        राष्ट्राध्यक्ष सी ल्याङ्ग पहाड जाँदा यी जातीय स्वायत्त प्रिफेक्चरको सदर मुकाम सि छाङ्ग शहरदेखि दुई घण्टा भन्दा बढी लागेको थियो। ता ल्याङ्ग पहाडी क्षेत्रको चाउ च्ये जिल्लाको सान ह र ह्व फू गाउँमा उहाँ पुग्नु भएको हो। अप्ठ्यारो पहाडी बाटोमा पैदल हिँड्दै राष्ट्राध्यक्ष सीले त्यहाँका गरिब घरहरुको भ्रमण गर्दै स्थानीय किसान प्रतिनिधि र त्यहाँ रहेको गरिबी सहायता कार्य टोलीसँग कुराकानी गर्नुभएको छ। यी जातिको आबास क्षेत्रको भ्रमण नै आफ्नो एक मात्र इच्छा रहेको राष्ट्राध्यक्ष सीले बताउनु भएको छ। जनतालाई खुसी र आनन्द जीवन प्रदान गर्ने प्रयासमा सम्पन्न समाज निर्माणमा चौतर्फी र हरेक जाति तथा हरेक परिवार र हरेक जनतासँग सम्बन्धित हुनुपर्ने राष्ट्राध्यक्ष सीले बताउनुभयो।

1  2  3  4  
जानकारी तथा लेखहरु