फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा रुसी राष्ट्रपतिलाई समवेदना सन्देश

(GMT+08:00) 2018-02-12 19:32:20

        चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले आज फेब्रुअरी बाह्र तारिख रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सम्वेदना सन्देश पठाउनुभएको छ। रुसको एक यात्रुवाहक विमान हिजो एघार तारिख दुर्घटनामा परेर विमानका सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो। सो दुर्घटना थाहा पाएपछि राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट सबै मृतकप्रति गहिरो श्रीद्धान्जली व्यक्त गर्दै मृतकका परिवारलाई गहिरो तथा सदिच्छापूर्ण समवेदना व्यक्त गर्नुभएको हो।

        यसका साथै चिनियाँ राज्य परिषदका प्रधानमन्त्री लि ख छ्याङ्गले पनि रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई समवेदना सन्देश पठाउनुभएको छ।

जानकारी तथा लेखहरु