फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा अठाइसौँ र उनन्तीसौँ पेइतौ स्याटलाइट प्रक्षेपण

(GMT+08:00) 2018-02-12 19:49:02

        आज सन् 2018 फेब्रुअरी बाह्र तारिख दिउँसो एक बजेर तीन मिनेट जाँदा चीनको लङ्गमार्च तीन नम्बर ख वाहन रकेटले चीनको अठाइसौँ तथा उनन्तीसौँ पेइतौ नेभिगेसन स्याटलाइट सफलताका साथ प्रक्षेपण गरेको छ।

      

        तीन घण्टाभन्दा लामो समयपछि उपग्रह निश्चित ट्र्याकमा बसेका छन् भने त्यसपछि परीक्षण मूल्याङ्कन गर्नेछन्। यसअघि प्रक्षेपण भएका चार वटा पेइतौ नेभिगेसन स्याटलाइटसँग मिलेर काम गर्नेछन्।

जानकारी तथा लेखहरु