फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हासामा वसन्त चाडको वातावरण

(GMT+08:00) 2018-02-13 09:26:46

चिनियाँ नव वर्षका साथै चीनको परम्परागत चाडपर्व वसन्त चाड र तिब्बती पात्रोअनुसारको नव वर्ष आउन लागेको छ। ल्हासाका वासिन्दाहरूले यस चाड मनाउनका लागि आवश्यक सामग्रीहरू किन्न थालिसकेका छन्। ल्हासास्थित पोताला दरबारमा रातो लालटिन झुण्ड्याइएको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु