फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङको आवाज प्रतिनिधि---परेवा सिठ्ठी

(GMT+08:00) 2018-02-13 12:42:48

परेवा सिठ्ठी चीनको एक किसिमको परम्परागत लोक कलावस्तु हो। एउटा सामान्य परेवा सिठ्ठीको तौल ७/८ ग्रामको हुन्छ जुन परेवालाई लगाइदिँदा त्यति भारी हुँदैन। चीनका विभिन्न ठाँउहरूमा परेवा सिठ्ठी बनाइन्छ तापनि चीनको राजधानी पैचिङमा बनाइने सिठ्ठी उच्च गुणस्तरिय, राम्रो आवाज निस्कने र साथै विविधता पनि पाइन्छ।


हालसम्म पैचिङमा पाइएको सबैभन्दा पुरानो परेवा सिठ्ठी भनेको २०० वर्षअघि हो। परेवाका सिठ्ठी बनाइने मुख्य सामग्री बाँस, चिचिण्डो, नर्कत र हाड हुन्।

जानकारी तथा लेखहरु