फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ बसन्त चाडमा अमेरिकमा रातो बत्ती

(GMT+08:00) 2018-02-14 17:48:12

         चिनियाँ बसन्त चाड मनाउनका लागि हिजो फेब्रुअरी तेह्र तारिख विहान न्यूयोर्कका लागि चिनियाँ ‌वाणिज्यदूताबास र न्यूयोर्कको इम्पायर स्टेट ब्युल्डिङले "चिनियाँ रातो बत्ती" बालेर भव्य समारोहको आयोजना गरे। बसन्त चाड मनाउनका लागि इम्पायर स्टेट ब्युल्डिङले तेह्र तारिखदेखि पन्ध्र तारिखसम्म चिनियाँ रातो बत्ती बाल्ने छ।

1  2  3  4  
जानकारी तथा लेखहरु