फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षद्वारा स छ्वान प्रान्त भ्रमणमा

(GMT+08:00) 2018-02-14 17:51:09

 

        चिनियाँ बसन्त चाड निजिकिँदै गर्दा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष,केन्द्रीय सैनिक आयोगका अध्यक्ष सी चिन फिङ स छ्वान प्रान्त पुगी कम्युनिष्ट पार्टीको 19औँ महाधिवेशनको भावनालाई व्यवहारमा उतार्न निर्देशन दिँदै केन्द्रीय समितिको आर्थिक कार्य बैठक तथा केन्द्रीय समितिको ग्रामीण कामको निरीक्षण गर्नुका साथै विभिन्न जातिका पदाधिकारी तथा सर्वसाधारणलाई नयाँ बसन्त चाडको शुभकामना व्यक्त गर्नुभएको छ।

1  2  
जानकारी तथा लेखहरु