फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षद्वारा स छ्वान प्रान्त भ्रमणमा

(GMT+08:00) 2018-02-14 17:51:09

        हिजो फेब्रुअरी तेह्र तारिख राष्ट्राध्यक्ष सीले स छ्वान प्रान्तीय सरकारको कार्य प्रतिवेदन सुन्नुभयो। उहाँले स छ्वानका विभिन्न कामको उपलब्धिलाई सक्रिय मूल्याङ्कन गर्दै स छ्वान प्रान्तले कम्युनिष्ट पार्टीको 19औँ महाधिवेशनको भावनालाई गहन रुपमा पालनना गर्नसक्ने आशा पनि गर्नुभएको छ। उहाँले जोड दिनुभएअनुसार चीनको अर्थतन्त्र उच्च गतिको बृद्धिबाट उच्च गुणस्तरको विकाससम्म परिवर्तन भएको छ। आधुनिकिकरण आर्थिक प्रणालीको निर्माण नै चीनको विकासको रणनीतिक उद्देश्य हो। पर्यावरणीय सभ्यताको निर्माण गर्दै सुन्दर शहरबस्ती र गाउँलाई मिलाउनुपर्छ। सुव्यवस्थित औद्योगिक संरचना,शक्तिशाली नविन शक्ति,सबन्धित क्षेत्रीय प्रारुप,सुन्दर पर्यावरणीय वातावरण,जनताको आनन्दित जीवनबाट गठित नयाँ विकास प्रारुप स्थापना हुने छ।


1  2  
जानकारी तथा लेखहरु