फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण अफ्रिकी नयाँ राष्ट्रपतिलाई चिनियाँ राष्ट्राध्यक्ष सीको बधाइ सन्देश

(GMT+08:00) 2018-02-17 13:28:16

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले फेब्रुअरी सोह्र तारिख दक्षिणी अफ्रिकाका नव नियुक्त राष्ट्रपति सिरिल रामाफोसालाई बधाइ सन्देश पठाउनुभएको छ।

सन्देशमा सी चिन फिङले राष्ट्रपति सिरिल रामाफोसा चिनियाँ जनताको पुरानो साथी रहेको भन्दै उहाँले चीन-दक्षिण अफ्रिका सम्बन्धका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको छ। आफूले चीन-दक्षिणी अफ्रिका सम्बन्धको विकासमाथि उच्च ध्यान दिनुका साथै राष्ट्रपति सिरिल रामाफोसासँग मिलेर चीन-दक्षिण अफ्रिका दौत्य सम्बन्ध स्थापना भएको बीसौँ वर्षका अवसरमा चीन-दक्षिण अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलन र जोहानेसबर्गमा ब्रिक्स नेताको वार्ता सम्मेलनको आयोजना गर्न आपसीलाई समर्थन दिई चीन-दक्षिण अफ्रिका चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई अरु विकास गर्न बढाउने इच्छा लिएको पनि उहाँले बधाइ सन्देशमा उल्लेख गनु भएको छ।

जानकारी तथा लेखहरु