वसन्त चाड मनाउन घरपरिवारबीच भेला हुने चलन छ। तर पर्वको अवसरमा धेरैले काम छोड्न मिल्दैन। घर फर्कन नसक्ने निर्माणकर्तालाई खुशीयाली र सुखमय वसन्त चाड मनाउन दिन चिनियाँ रेलवे कम्पनीले कर्मचारीका परिवारलाई निर्माणस्थलमै निम्त्याएको छ। निर्माणस्थलमा विविध कार्यक्रमको आयोजना गरेर रमाइलोसँग वसन्त पर्व मनाइएको छ।
1 2 3