फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माल्दिभ्सको संसदबाट संकटकाल तीस दिन लम्ब्याउन अनुमति

(GMT+08:00) 2018-02-21 15:21:31

माल्दिभ्सको संसदले बीस तारिख बेलुकी विशेष सम्मेलन आयोजना गरी राष्ट्रिय तनावपूर्ण परिस्थितिका कारणा संकटकाल तीस दिन लम्ब्याउने विषयलाई अनुमोदन गरेको छ।

सोही दिन माल्दिभ्सको संसदका 85 जना सांसदमध्येका 40 जना उक्त विशेष सम्मेलनमा उपस्थित भएका थिए। तीमध्ये 38 जनाले मतदान गरी राष्ट्रिय संकटकाल लम्ब्याउन स्वीकार गरेका छन्।

जानकारी तथा लेखहरु