फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह पै प्रान्तको छुङ लीद्वारा पैचिङ हिउँदकालीन ओलम्पिक खेलकुद2018को तयारी कार्यका लागि सक्दो प्रयास

(GMT+08:00) 2018-02-21 15:36:20

चीनको वसन्त चाडको अवधिमा प्योङछाङ हिउँदकालीन ओलम्पिक खेलुकदका प्रतियोगिताहरूको आयोजना हुँदैछन्। पैचिङ हिउँदकालीन ओलम्पिक खेलुकद2022को हिउँदे प्रतियोगिताको आयोजना हुने स्थल ह पै प्रान्तीय चाङ ख्या खौ शहरको छुङ ली क्षेत्रले स्कीडङ प्रेमीहरू र पर्यटकको स्वागत गरेका छन्।

छुङ ली क्षेत्रका नि‍र्देशक चाउ चानले चालू वर्ष हिउँदकालीन ओलम्पिक खेलुकदको तयारी कार्यका लागि सक्दो प्रयास गरिने कुरा बताउनुभयो। ओलम्पिक गाउँ, छुङ लीको यात्रु परिवहन केन्द्रलगायतका दश वटा परियोजनाको निर्माण निर्धारित समयमा शुरु भइसकेका छन्। यसका साथै छुङ लीले रंगशाला र खेलमैदानको निर्माण, शहरीय व्यवस्थापन, होटेल सेवाआदि क्षेत्रका वरिष्ठ व्यक्ति भित्र्याएको छ।

जानकारी तथा लेखहरु