फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्थानीय रीतिरिवाजसँगै बसन्त चाड

(GMT+08:00) 2018-02-22 10:29:17

स्थानीय रीतिरिवाज अर्थात् ता शु ह्वा नामक कार्यक्रम फेब्रअरी एक्काईस तारिख राति ह पै प्रान्तको चाङ च्या खौ शहर मातहतको वै जिल्लामा प्रदर्शन गरिएको छ।

ता शु ह्वा नामक कार्यक्रम चीनको ह पै प्रान्तको चाङ च्या खौ शहर मातहतको वै जिल्लामा युगौं युगदेखि प्रचलित हुँदै आएको एक नामी रीतिरिवाज रहेको छ। यो कार्यक्रममा पगालिएको स्पातको घोललाई पर्खालमा फ्याँकेर आतिशबाजी जस्तै रङ्गीचङ्गी दृश्य प्रदर्शन गरिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु