फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाड मनाएर बेइजिङ फर्कनेको घुइँचो

(GMT+08:00) 2018-02-22 14:23:55

फेब्रुअरी २१ तारिख बुधबार बसन्त चाडको अन्तिम दिन हो । विभिन्न क्षेत्रका मानिसहरु परिवारसँग चाड मनाएर आफ्नो कार्यक्षेत्र बेइजिङ फर्किएका छन्। बुधबार एकै दिन पाँच लाख पचास हजार मानिसहरु रेलवे प्रयोग गरेर बेइजिङ फर्किएका छन्।

 

जानकारी तथा लेखहरु