फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीन देशबीच सहकार्य हुनुपर्ने-चिनियाँ परराष्ट्र प्रवक्ता

(GMT+08:00) 2018-02-22 20:01:48

केपी शर्मा ओली नेपालका नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा चीनले बधाइ दिएको छ। चीनले नेपालको नयाँ सरकारसँगै विभिन्न क्षेत्रमा आपसी व्यावहारिक तथा मैत्रिपूर्ण सहयोगलाई निरन्तर अगाडि बढाएर साझा विकासका साथै क्षेत्रीय स्थिरता तथा समृद्धिका लागि योगदान दिने इच्छा प्रकट गरको छ।

चीन, नेपाल र भारत आपसका लागि महत्वपूर्ण छिमेकी मुलुक हुन्। त्रिपक्षीयले सक्रिय आदान-प्रदानलाई सबल पारेर आपसी हित र साझा विजयलाई विस्तार गर्नुपर्छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले 22 तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु