फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साङ्ग्रिला शहरभित्रको प्राचीनकाल झल्किने सडक

(GMT+08:00) 2018-03-02 11:05:44

चीनको युननान प्रान्तको साङ्ग्रिला शहर भित्र एक प्राचीन बजार रहेको छ जसको नाम डुकजोङ हो। यस डुकजोङ बजारमा सन् २०१४मा भिषण आगलागी भएबाट बजार पूरै ध्वस्त भएको थियो। हाल यसको पुनःनिर्माण जारी छ। कतै निर्माण भइरहेको देख्नसकिन्छ भने कतै केही घरभवन तयार भइसकेका छन्। आजको दिनमा पनि यस सडकमा डुल्दा प्राचीनतम् कलाकृति अनुभूत गर्न सकिन्छ।

हाल यो बजार पहिलेकै ढाँचामा निर्माण भइरहेको छ।

Video by #AjayaAloukik

जानकारी तथा लेखहरु