फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशन शुरु

(GMT+08:00) 2018-03-03 15:29:55

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशनको उद्घाटन समारोह आज मार्च तीन तारिख दिउँसो तीन बजे पैचिङस्थित जन बृहत सभा भवनमा आयोजित भयो। सी चिन फिङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनका नेताहरु यस अधिवेशनमा सहभागी हुनुभयो।

जानकारी तथा लेखहरु