फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशन शुरु

(GMT+08:00) 2018-03-05 09:11:27

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशन मार्च पाँच तारिख सोमबार बिहान नौ बजे पैचिङस्थित जनवृहतसभा भवनमा शुरु भएको छ। प्रधानमन्त्री ली ख छ्याङले राज्य परिषद्को तर्फबाट अधिवेशनसमक्ष बितेका पाँच वर्षको सरकारी कार्यप्रगति सुनुवाई गर्नुका साथै चालु वर्षको कार्यबारे राय-सुझाव प्रस्तुत गरी लेखाजोखा गर्न अधिवेशनसमक्ष पनि पेश गर्नुभएको छ।

जानकारी तथा लेखहरु