फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा विश्व आर्थिक वृद्धिमा गरिएको योगदान दर तीस प्रतिशतभन्दा बढी

(GMT+08:00) 2018-03-05 09:27:55

चीन सरकारले आज तेह्रौं राष्ट्रिय जन काँग्रेसको उद्घाटन समारोहमा प्रस्तुत गरेको प्रतिवेदन अनुसार, विगत पाँच वर्षमा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा पाँच सय चालीस खर्ब चिनियाँ युआनबाट आठ सय सत्ताईस खर्बसम्म वृद्धि भएर वार्षिक रुपमा औसत 7.1प्रतिशतले वृद्धि भएको छ। यसका साथै यसले विश्व अर्थतन्त्रमा ओगटेको 11.4 प्रतिशतको भागबाट वृद्धि भइ हाल 15 प्रतिशत पुगेको छ। यसले विश्व आर्थिक वृद्धिमा गरेको योगदान दर तीस प्रतिशतभन्दा बढी हुनुका साथै वित्तीय घाटा दरलाई तीन प्रतिशतमा नियन्त्रण गरेको छ।

जानकारी तथा लेखहरु