फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2018 चीनको कूल गार्हस्थ्य उत्पादन मात्राको वृद्धि दर 6.5 प्रतिशत

(GMT+08:00) 2018-03-05 10:18:43

पाँच तारिख चीनको सर्वोच्च अधिकार सँस्था राष्ट्रिय जन काँग्रेससमक्ष प्रस्तुत गरेको "सरकारी कार्य-प्रतिवेदन"अनुसार, सन् 2018 मा चीनको कूल गार्हस्थ्य उत्पादन मात्राको वृद्धि दर लगभग 6.5% पुग्ने, जनताका लागि उपभोग्य वस्तुको मूल्य वृद्धि दर लगभग 3% हुने, शहर-बस्तीमा एक करोड दश लाख भन्दा बढी मानिसले नयाँ रोजगारीको अवसर पाउने तथा शहर-बस्तीमा बेरोजगारी दर 5.5% भन्दा कम हुने अनुमान गरिएको छ।

जानकारी तथा लेखहरु