फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले आर्थिक विकास हुने मुख्य बिन्दुलाई वास्तविक अर्थतन्त्रमा राख्ने

(GMT+08:00) 2018-03-05 10:21:15
चीनका प्रधानमन्त्री ली ख छ्याङले मार्च पाँच तारिख सोमबार बिहान प्रस्तुत गर्नुभएको सरकारी कार्य-प्रतिवेदनमा आर्थिक विकास हुने मुख्य बिन्दुलाई वास्तविक अर्थतन्त्रमा राख्ने कुरालाई कायम राख्नुका साथै निरन्तर रुपमा बढी उत्पादित क्षमतालाई हटाउँदै जाने, संरक्षित मात्रालाई घटाउँदै जाने, यान्त्रिक शक्तिलाई कम पार्दै जाने, लागतलाई घटाउँदै जाने र अभावलाई हटाउँदै जाने कुरामा जोड दिनुभएको छ। यसका अतिरिक्त, सम्बद्ध नीतिलाई सहज बनाउने, करलाई घटाउने, निरन्तर रुपमा कारोबार र वाणिज्य वातावरणलाई सुधार पार्ने, बजारको मुख्य समुदायलाई तेजिलो पार्ने र आर्थिक विकासको गुणस्तरलाई उकास्ने कुरा पनि उहाँले औँल्याउनुभएको छ।
जानकारी तथा लेखहरु