फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले आर्थिक क्षेत्रका नयाँ प्रेरित शक्तिलाई बढाउने

(GMT+08:00) 2018-03-05 10:23:37

आज मार्च पाँच तारिख चिनियाँ राष्ट्रिय जन काँग्रेससमक्ष पेश गरिएको सरकारी कार्य प्रतिवेदनमा चीनले चालू वर्ष आर्थिक क्षेत्रका नयाँ प्रेरित शक्तिलाई बढाउने राय-सुझाव प्रस्तुत गरेको छ। तीमध्ये नवोदित उद्योग समूहलाई बलियो बनाउने, वृहत्त डाटाको विकास कार्यक्रम चलाउने तथा नयाँ आर्टिफिसियल ईन्टलिजेन्स प्रविधिको अनुसन्धानलाई सबल पार्ने लगायतका विषयहरु समावेश छन्।

यसका साथै चालू वर्ष चीनले ईन्टरनेटको गतिलाई तिव्र बनाउन तथा त्यस सम्बन्धी खर्चलाई घटाउन जोडतोडसँग लाग्ने पनि जनाइएको छ।

जानकारी तथा लेखहरु