फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले नयाँ सिर्जनात्मक मुलुकको निर्माण तिव्र रूपमा गर्ने

(GMT+08:00) 2018-03-05 10:27:13

 चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले आज पाँच तारिख सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्दै नयाँ सिर्जनात्मक मुलुकको निर्माण चाँडो गर्न चीनले श्रृँखलाबद्ध वैज्ञनिक प्राविधिक सिर्जनात्मक परियोजनाको सञ्चालन गर्नुका साथै उच्च मापदण्डअनुसार श्रृँखलाबद्ध रूपमा राष्ट्रिय प्रयोगशालाको निर्माण गर्ने बताउनुभएको छ। चीनको विज्ञान प्रविधिको लगानीलाई जनताको जीवनसम्बन्धित क्षेत्रमा वृद्धि गर्ने, चीनले कुहिरो तुवाँलोको नियन्त्रणलाई सबल पार्ने, क्यान्सर आदि ठूलो रोगको प्रतिरोधको अध्ययनलाई सबल पार्ने, वैज्ञानिक प्रविधिक उपायमार्फत जनतालाई अझ बढी हित-कल्याण पुर्याउने प्रधानमन्त्री लीले बताउनुभएको छ।

जानकारी तथा लेखहरु