फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यवसाय तथा व्यक्तिका लागि चीनले घटाउने करको मात्रा ८ खर्ब युआन

(GMT+08:00) 2018-03-05 10:31:03

व्यापारिक वातावरणलाई सुधार गर्न चीन सरकारले चालू वर्ष व्यवसाय तथा व्यक्तिका लागि थप कर घटाउने र यसरी घटाइने कूल रकम ८ खर्ब चिनियाँ युआन हुने छ। सो कर घटाइएको सुविधा नीतिबाट मुख्यगरी उत्पादन उद्योग र यातायात ढुवानी क्षेत्रले लाभ प्राप्त गर्ने चीनका प्रधानमन्त्री ली ख छ्याङले सरकारी कार्यप्रतिवेदनमा उल्लेख गर्नुभएको छ।

जानकारी तथा लेखहरु