फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालु वर्ष एक करोड गरिब चिनियाँ नागरिकको जीवनस्तर सुधार हुने

(GMT+08:00) 2018-03-05 10:42:32

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले मार्च पाँच तारिख बिहान सार्वजनिक गर्नुभएको "सरकारी कार्य-प्रतिवेदन"मा जनाइएअनुसार, चालु वर्ष चीनमा एक करोडभन्दा बढी गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तरमा सुधार गरिने र गरिबी निवारणका लागि २८ लाख व्यक्तिलाई स्थानान्तरण गरिनेछ। प्रधानमन्त्री लीले प्रतिवेदनमा उल्लेख गर्नुभएअनुसार, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यावरणद्बारा गरिबी निवारण कार्य बढाइने, आधारभूत प्रबन्ध र सार्वजनिक सेवालाई पूर्णता दिइने तथा गरिबी निवारणलाई सशक्त बनाइनेछ।

जानकारी तथा लेखहरु