फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा सन् 2018 मा ग्रामिण क्षेत्रको पुन:उत्थान रणनीति सम्बन्धी रोडम्याप प्रस्तुत

(GMT+08:00) 2018-03-05 10:45:37

आज मार्च पाँच तारिख चिनियाँ राष्ट्रिय जन काँग्रेससमक्ष पेश गरिएको सरकारी कार्य प्रतिवेदनमा ग्रामिण क्षेत्रको पुन:उत्थान रणनीतिलाई प्रभावकारी रुपमा पालना गर्नका लागि चीन सरकारले वैज्ञानिक परिकल्पनाको तर्जुमा गरी शहर तथा ग्रामिण क्षेत्रबीचको सँयुक्त विकास सम्बन्धी व्यवस्थालाई पूर्णता दिलाउने उल्लेख गरिएको छ।

सरकारी कार्य प्रतिवेदनका अनुसार, चीनले "ईन्टरनेट जोड कृषि"को विकास गरी विविध तरिकाबाट किसानहरुको आय बढाउनेछ। चीनले ग्रामिण क्षेत्रमा जल , विद्युत तथा सूचना सम्प्रेषन लगायत पूर्वाधारमा सुधार गर्नुका साथै ग्रामिण क्षेत्रका दुई लाख किलोमिटर लामो राजमार्गको निर्माण अथवा सुधार गर्नेछ।

जानकारी तथा लेखहरु