फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा क्वाङ्ग तोङ्ग – हङ्गकङ्ग - मकाउ महाखाडी क्षेत्रको विकास परियोजना लागू गरिने

(GMT+08:00) 2018-03-05 10:47:26

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले आज पाँच तारिख सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्दै चीनले यस वर्ष क्वाङ्ग तोङ्ग-हङ्गकङ्ग-मकाउ महा खाडी क्षेत्रको विकास परियोजनालाई लागू गरी पूर्ण रुपमा मूख्य भूमि तथा हङ्गकङ्ग तथा मकाउबीचको हितकर सहयोगलाई अघि बढाउने बताउनुभएको छ। यसका साथै यस वर्ष चीनले पश्चिमी क्षेत्रको वृहत्त विकासको नयाँ निर्देशकीय राय-सुझाव तय गर्ने, समुद्री अर्थतन्त्रलाई विकसित पार्ने, निष्ठापूर्वक रुपमा राष्ट्रिय सामुद्रिक अधिकारलाई संरक्षण गर्ने पनि प्रधानमन्त्री लीले बताउनुभएको छ।

जानकारी तथा लेखहरु