फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा रोजगारी प्रवर्द्धन तथा आम्दानी वृद्धिका कदम

(GMT+08:00) 2018-03-05 11:04:22

चीनका प्रधानमन्त्री ली ख छ्याङले आज प्रस्तुत गर्नुभएको सरकारी कार्य प्रतिवेदनमा रोजगारी सिर्जनाको प्रवर्द्धन गर्ने विविध कदम चाल्ने जानकारी दिनुभएको छ। बहुमार्गबाट रोजगारी बढाउनु, व्यक्तिगत कर तिर्ने न्यूनतम सिमा बढाउनु, आधारभूत चिकित्सा बिमा तथा गम्भीर रोग बिमाबाट प्रात्याभूति दिइने स्तर उकास्नु, रियल स्टेट बजारमा पाइने सेवाको अन्तर मिलाउनु, बृद्धबृद्धा बढिरहेको स्थितिको सक्रिय सामाना गर्नु, अपाङ्गहरूको सुधार सेवाको प्रवर्द्धन गर्नु, सामाजिक सहयोग प्रणालीमा पूर्णता दिलाउनु, सामाजिक क्रेटिड प्रणाली निर्माण बढाउनु, हिंसात्मक आतंककारी गतिविधिलाई कडा प्रहार गर्नु, दूर-संचार नेटवर्कद्वारा ठगी गर्ने गतिविधिलाई नियन्त्रण गर्नु र राष्ट्रिय तथा सार्वजनिक सुरक्षाको संरक्षण गर्नु लगायतका कदमहरू प्रधानमन्त्री लीले सो प्रतिवेदनमा उल्लेख गर्नुभएको छ।

जानकारी तथा लेखहरु