फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले मुख्यभूमि, हङकङ, मकाउबीचको आदानप्रदान र सहयोग बढाउने

(GMT+08:00) 2018-03-05 11:11:59
चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले आज मार्च पाँच तारिख सोमबार बिहान सार्वजनिक गर्नु भएको "सरकारी कार्य प्रतिवेदन"अनुसार, चीनले मुख्यभूमि, हङकङ, मकाउ बीचको आदानप्रदान तथा सहयोगलाई गहिरो पार्नेछ।

प्रतिवेदनअनुसार, चीनले राष्ट्रिय सार्वभौमिकता तथा भूभागको अखण्डा दृढताका साथ संरक्षण गर्दै जुनसुकै किसिमको "थाइवानको स्वतन्त्रता"को पृथक कुचेष्ठता तथा कार्वाही वहन गर्ने छैन। दुई किनारा बीचको आर्थिक, सांस्कृतिक आदानप्रदान तथा सहयोगलाई विस्तृत पारी मुख्य भूमिमा थाइवानेली देशबुन्धलाई पढाइ, रोजगारी तथा जीवनका लागि मुख्य भूमिको बासिन्दाको जस्तो सुविधा कमशः उपलब्ध गराइनेछ।

जानकारी तथा लेखहरु