फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले व्यापारिक वातावरणमा थप सुधार ल्याउने

(GMT+08:00) 2018-03-06 18:34:12

आज अर्थात् छ तारिख चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिका उपप्रमुख निङ चि चले चीनले विभिन्न क्षेत्रको व्यापारिक वातावरण लगातार सुधार गर्ने, व्यवसाय, उत्पादन तथा जनजीवनमा झन् सुविधा थप्ने बताउनुभएको छ।

उहाँले यस वर्ष बजार र उचित प्रतिष्पर्धासँग बाझिने विभिन्न निर्णयलाई चीनले हटाउने जानकारी दिनुभयो। उहाँले चीनले सरल प्रशासन, कर कटौती तथा कम शुल्कलाई अझ बढाउने बताउनुभयो।

उहाँले यस वर्ष चीनले व्यवसाय तथा जनताका लागि आठ खर्ब भन्दा बढी चिनियाँ युआन कर कटौती गर्ने उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु