फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका धेरै सदस्यहरुद्वारा नयाँ किसिमको पार्टी प्रणालीबारे छलफल

(GMT+08:00) 2018-03-07 18:30:52

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चार तारिख चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशनको चीनको प्रजातान्त्रिक लिग, चीन च् कोङ्ग पार्टी, निर्दलीय व्यक्तिहरू लगायतको भ्रमण गर्नुभयो। उहाँले भ्रमणको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा बहु-पार्टी सहयोग प्रणाली र राजनैतिक परामर्श प्रणाली चीनको आधारभूत राजतीतिक प्रणाली भएको भन्दै यो प्रणाली चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँहरु र विभिन्न लोकतान्त्रिक पार्टी, निर्दलीय व्यक्तिहरुको भव्य राजनीतिक सिर्जना, चीनको भूमिमा जन्म गरिएको नयाँ किसिमको पार्टी प्रणाली भएको बताउनुभयो।

सो बारे चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्य एवम् छिङह्वा विश्वविद्यालयका अर्थशास्त्र तथा व्यवस्थापन कलेजका उप प्रमुख पाइ छोङ् ऐन चीनको प्रजातान्त्रिक राष्ट्रिय निर्माण संघका केन्द्रिय स्थायी समिति सदस्य हुनुहुन्छ। उहाँ चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्य हुनुहुन्छ। उहाँले झन् धेरै बाटोबाट झन् ठूलो मञ्चमा प्रस्ताव प्रस्तुत गर्न सकिने बताउनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले "राजनैतिक परामर्श प्रणालीमार्फत झन् बढी छलफल गर्दै विभिन्न लोकतान्त्रिक पार्टीहरुको सहमति, बौद्धिकता तथा शक्ति सङ्कलन गर्नसकिने धारणा प्रस्तुत गर्नुभयो।

सो बारे चीनको प्राजातान्त्रिक लिग सिन्च्याङ युगुर स्वायत्त प्रदेश समितिका अध्यक्ष छन् छीले चीन धेरै ठूलो भएकाले आर्थिक निर्माण तथा समाजको विकासमा धेरै समस्याहरु देखेपर्ने बताउँदै यी समस्याहरु कसरी समाधान गर्ने भन्ने कुरा निकै महत्वपूर्ण भएको बताउनुभयो। महासचिव सीको कुरा सुनेपछि उहाँ धेरै प्रभावित हुनुभयो। उहाँले समाजको विभिन्न क्षेत्रका समस्याहरू जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका मञ्चबाट प्रस्तुत गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु