फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदुतावासद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको विशेष कार्यक्रमको आयोजना

(GMT+08:00) 2018-03-08 18:28:51

आज मार्च आठ तारिख अन्तर्राष्ट्रिय महिला दिवस हो। काठमाण्डौँमा आयोजित नेपालको अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालका प्रधानमन्त्री केपी शर्माओलीले महिला दिवसको शुभकामना दिनुभएको छ।

यस्तै नारी दिवसको उपलक्ष्यमा नेपालका लागि चिनियाँ राजदूतावासले पनि काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ। नेपालका विभिन्न क्षेत्रका महिला प्रतिनिधिहरु, नेपालका लागि विभिन्न देशका महिला राजदूत तथा कुटनीतिज्ञहरु, नेपालस्थित चिनियाँ व्यवसायका महिला प्रतिनिधिहरु र संघीय संसदका नवनिर्वाचित महिला सांसदहरु सो कार्यक्रममा उपस्थित भएका थिए।

1  2  3  4  
जानकारी तथा लेखहरु