फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय जनकाङ्ग्रेस, स्थायी समितिका अध्यक्ष चाङ त च्याङद्बारा नेपालका नवनियुक्त सभामुख महरालाई बधाई

(GMT+08:00) 2018-03-11 14:21:52

राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाङ त च्याङले एघार तारिख नेपालका नवनियुक्त सभामुख कृष्णबहादुर महरालाई बधाई तथा हार्दिक शुभकामना सन्देश पठाउनुभएको छ।

चाङ त च्याङले बधाई सन्देशमा चीन र नेपाल मैत्रीपूर्ण छिमेकी मुलुक भएको स्मरण गर्दै दुवै मुलुकबीच दौत्य सम्बन्ध स्थापनाको 63 वर्षदेखि आपसी सम्मान, आपसी समर्थन, आपसी विकास गरिरहेको बताउनुभयो। उहाँले दुवै मुलुकका नेताद्बारा सम्पन्न महत्वपूर्ण सहमतिलाई अझ कार्यान्वयन गर्न दुवै मुलुकका संसदबीचको आदान-प्रदानलाई बढाउने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु