|
|
|
||
तिब्बतको छाङ तुबाट पाङता विमानस्थलसम्म जाने उच्चस्तरीय राजमार्गको निर्माण हाल शुरु भएको छ।
छाङ तु शहरलाई तिब्बतको पूर्वी द्वार भनिन्छ। त्यस निर्माणाधीन राजमार्ग छाङ तुको पहिलो उच्चस्तरीय राजमार्ग पनि हो। त्यस राजमार्गको पहिलो चरणको निर्माण कार्य चौब्बीस महिनामा पूरा हुने अनुमान छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |