फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको छाङ तु शहरको पहिलो उच्च-स्तरीय राजमार्गको निर्माण शुरु

(GMT+08:00) 2018-03-13 09:29:06

तिब्बतको छाङ तुबाट पाङता विमानस्थलसम्म जाने उच्चस्तरीय राजमार्गको निर्माण हाल शुरु भएको छ।

छाङ तु शहरलाई तिब्बतको पूर्वी द्वार भनिन्छ। त्यस निर्माणाधीन राजमार्ग छाङ तुको पहिलो उच्चस्तरीय राजमार्ग पनि हो। त्यस राजमार्गको पहिलो चरणको निर्माण कार्य चौब्बीस महिनामा पूरा हुने अनुमान छ।


1  2  
जानकारी तथा लेखहरु