फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वान प्रान्तद्वारा सुन्दर फूलमार्फत ग्रामिण क्षेत्रको पुन:उत्थान

(GMT+08:00) 2018-03-13 09:31:54

मार्च महिनाको स छ्वान प्रान्तमा विभिन्न किसिमका फूलहरु , घरआवास, बाटो तथा नदीहरुसँगै मिलेर ग्रामिण क्षेत्रको सुन्दर दृश्य बनेको छ। छङ तु शहरको पाइ थौ गाउँमा फोटो खिच्ने शौखिनहरुले तोरीको खेतमा फोटो खिचिरहेका छन्।


1  2  
जानकारी तथा लेखहरु