![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
मार्च तेह्र तारिख बङ्गलादेशको ढाका शहरका नागरिकले मैनबत्ती बालेर विमान दुर्घटनामा परी मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्।
बाह्र तारिख बङ्गलादेशको एउटा विमान नेपालको राजधानी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको थियो।
यस विमानमा चालक दलसहित जम्मा ७१ जना थिए र दुर्घटनाबाट कम्तिमा ५१ जनाको मृत्यु भएको नेपालको विदेश मन्त्रालयले जनाएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |