फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विमानको झ्याल फोरेर बाँच्न सफल बसन्त बोहरा

(GMT+08:00) 2018-03-14 18:41:22

मार्च १२ तारिख नेपालमा भएको युएस वंगला विमान दुर्घटनाबाट २७ वर्षीय बसन्त बोहरा झ्याल फोरेर हाम फाली बाँच्न सफल भए। अहिले बसन्तको नोर्भिक अस्पतालमा उपचार भइरहेको छ। सो विमानमा रहेका ७१ जनामध्ये २२ जनाको उपचार भइरहेको छ। दुर्घटनामा परी ४९ जनाको मृत्य भइसकेको छ।

1  2  3  
जानकारी तथा लेखहरु