फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालकी राष्ट्रपतिद्वारा सपथग्रहण

(GMT+08:00) 2018-03-14 19:33:47

नेपालकी नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज मार्च १४ तारिख बुधबार अपरान्ह पद तथा गोपनियताको सपथग्रहण गर्नु भएको छ। नेपालको सर्वोच्च अदालतका प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीबाट उहाँले पद तथा गोपनीयताको सपथग्रहण गर्नु भएको हो।
जानकारी तथा लेखहरु