फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ्ग तोङ्ग छिङ्ग युआनको परेवा पालन अखडा

(GMT+08:00) 2018-03-15 09:16:51

क्वाङ्ग तोङ्गको छिङ्ग युआन शहरको एउटा गाउँमा एउटा ठूलो परेवा पालन अखडा छ। क्वाङ्ग तोङ्ग प्रान्तमा परेवाको मासु खाने चलनको इतिहास लामो छ। धेरै अघिदेखि चल्दैआएको छ। त्यसैले उक्त गाउँका गरिब किसानहरूलाई सहयोग गर्न, सबै गरिब किसानलाई जम्मा गरेर एउटा परेवा पालन समुदाय गठन गरी एउटा परेवा पालन अखडाको निर्माण गरिएको छ। यस व्यवसायबाट गरिब किसानलाई के के फाइदा भए? भिडियोमा उत्तर खोज्नुहोस्।
जानकारी तथा लेखहरु