फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2018 चीनका दुईटा राष्ट्रिय अधिवेशनमा देश विदेशी पत्रकारहरु

(GMT+08:00) 2018-03-15 09:18:30

सन् 2018 चीनका दुई वटा राष्ट्रिय अधिवेशनले विश्वको ध्यान आकर्षित गरेको छ। अधिवेशनमा तीन हजारभन्दा बढी पत्रकार खटेका छन् ती मध्ये विदेशबाट आएका पत्रकारको संख्या एक हजारभन्दा बढी छ।

उच्च र राम्रो फोटोका लागि देश विदेशी पत्रकारले अत्याधुनिक फोटोग्राफीको प्रबन्ध गरेबाट अधिवेशनको भवन एउटा क्यामेराको जङ्गल जस्तै भएको छ।

पत्रकारहरु पनि अधिवेशनको एउटा रमाईलो दृश्य बनेका छन्।

जानकारी तथा लेखहरु