फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको पहिलो अधिवेशन सम्पन्न

(GMT+08:00) 2018-03-15 10:35:49
तेह्रौं चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको पहिलो अधिवेशनको समापन समारोह पन्ध्र तारिख बिहान आयोजना गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ। सी चिन फिङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी र देशका नेतागण उक्त समापन समारोहमा सम्मिलित हुनुभएका छन्।
जानकारी तथा लेखहरु