फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राज्य परिषदको संस्था सुधार योजना पारित

(GMT+08:00) 2018-03-17 09:58:50

आज मार्च १७ तारिख विहान तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनले पूर्ण बैठक आयोजना गरी मतदानमार्फत चिनियाँ राज्य परिषदको संस्था सुधार योजना पारित गरेको छ।

उक्त योजनाअनुसार, सुधारपछि चिनयाँ राज्य परिषद कार्यालयबाहेक अरु २६ विभागको गठन हुनेछ।

जानकारी तथा लेखहरु